11 Jul 2026

माथिल्लो भुरुन्डी ‘ए’ को इलेक्ट्रो–मेकानिकल कार्यको ठेक्का गेपर्टलाई

निको इनर्जी लिमिटेडले कास्की र पर्वतको सीमा क्षेत्रमा निर्माण गर्न लागेको ९ मेगावाटको माथिल्लो भुरुन्डी ‘ए’ जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल कार्यको ठेक्का गेपर्ट हाइड्रो इन्डियाले प्राप्त गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच दुई कम्पनीबीच उक्त ठेक्का सम्झौता भएको हो । Details

Go To Top